काठमाण्डाै – माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेको बेलामा सरकार ले विद्यालय तथा विश्वविद्यालयका कुनै पनि परीक्षामा तस्बिर र भिडियो नखिच्न आदेश दिएको छ ।
गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय का वार्षिक तथा अन्य परीक्षामा पनि कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो खिच्न नपाईने जानकारी गराएको हो ।
यस्तै विज्ञप्तिमा परीक्षाको वातावरण अस्वस्थ बनाउन अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलभित्र प्रवेश गर्ने गरिएको पाइएको भन्दै तोकिएका निरीक्षक हरु बाहेक अन्य कोहि पनि परीक्षा हलमा प्रवेश नगराउन पनि आदेश दिएको छ ।

Advertisement
Advertisement

प्रकाशित मिति: १४ बैशाख २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com