काठमाडौं । काठमाडौंको बागबजारस्थित लुम्बिनी तन्दुरी भोजनालयमा भिषण आगलागी भएको छ ।

सोमबार अपराह्न साढे तीन बजे सो भोजनालयमा आगलागी भएको हो । अहिले आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ । आगलागी कसरी भयो भन्ने विषयमा विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित मिति: २७ कार्तिक २०८०, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com