इलाम । विद्यार्थी बोकेर धनुषाबाट इलामको कन्याम आएको गाडी पल्टिएको छ । दुर्घटना स्थलको अवस्था भयभीत रहेको छ। मेची राजमार्गमा पर्ने लसुनेमा भीरबाट बस तल खसी दुर्घटना हुँदा ३६ यात्रु घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

धनुषाको धनुषाधाम नगरपालिकाबाट विद्यार्थी बोकेर आएको ना ६ ख ८४२४ नम्बरको बस फर्किएर घर जाँदै गर्दा
इलामको रोङ गाउँपालिका स्थित अर्याल चोक नजिकै भिरबाट खसेर दुर्घटना भएको हो।

घाइतेहरूको अवस्था अहिले नै भन्न सक्ने अवस्था नरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ मंसिर २०८०, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com