काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ १ गते योग दिवस मनाउन परिपत्र गरेको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको आग्रहमा सामान्यले स्थानीय तहहरूलाई ‘गरौँ योग, रहौँ निरोग’ भन्ने नारासहित योग दिवस मनाउन परिपत्र गरेको हो ।
प्रकाशित मिति: २२ पुस २०८०, आइतबार
प्रतिक्रिया