काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले पद बहाली गरेका छन् ।

माघ ३ गतेको मन्त्रिपरिषद् बैठकले काठमाडौँ महानगरको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेका सहसचिव परियारले बुधवारदेखि काम सुरु गरेका हुन् ।

मेयर बालेन साहकै रोजाईमा सहसचिव परियार महानगरको प्रशासनिक कमाण्ड सम्हाल्न पुगेका हुन् । उनी राष्ट्रिय योजना आयोगमा कार्यरत थिए ।

प्रकाशित मिति: १० माघ २०८०, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com