नेपाली कांग्रेसले साताव्यापी चुनावी आमसभा आजबाट सुरू गर्ने भएको छ । आज मोरङको विराटनगर बाट चुनावी सभा सुरुवात गर्ने भएको हो ।

विराटनगर महानगरपालिकामा गठबन्धनबाट कांग्रेसका नागेश कोइराला मेयर उम्मेदवार रहेका छन्। प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवा, महामन्त्री विश्वप्रकाश शर्मा र वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

वैशाख २७ भित्र कांग्रेसले देशका १० सहरमा आमसभा गर्ने बताएको छ।

 

प्रकाशित मिति: २१ बैशाख २०७९, बुधबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com