काठमाडौं । मध्यक्रमका ब्याटर आरिफ शेखको अर्धशतकमा नेपाल ‘ए’ ले तेस्रो टि२० खेलमा आयरल्यान्ड वल्भ्सलाई २ सय १४ रनको बलियो लक्ष्य दिएको छ ।
टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पहिलो ब्याटिङको निम्तो पाएको नेपाल ‘ए’ ले २० ओभरमा ७ विकेट गुमाएर २ सय १३ रन जोड्यो ।
प्रकाशित मिति: १९ चैत्र २०८०, सोमबार
प्रतिक्रिया