काठमाडौं । दोस्रो एकदिवसीय श्रृंखला अन्तरगत आयरल्यान्ड उल्भ्सविरुद्ध १७५ रनको लक्ष्य पछ्याएको नेपाल ए ले लज्जास्पद हार व्यहोरेको छ ।
१७५ रनको लक्ष्य पछ्याएको नेपाल ‘ए’ ६० रनमै अलआउट भएको हो।
यसअघि टस हारेर पहिलो ब्याटिङको निम्तो पाएको आयरल्यण्डले ३८ दशमलव ४ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो ।
प्रकाशित मिति: २३ चैत्र २०८०, शुक्रबार
प्रतिक्रिया