काठमाडाैं । वाइवाइ चाउचाउ उत्पादक चौधरी ग्रुप अन्तर्गत सिजी फुड्सले आइपिओ जारी गर्ने भएकाे छ । सिजी फुड्सले सर्वसाधारणका लागि आइपिओ जारी गर्ने भएको हाे ।

सोमबार समाजिक सञ्जाल एक्स (ट्विटर) मा लेख्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले छिट्टै सर्वासाधारणका लागि आइपिओ जारी गर्ने बताएका हुन्।

उनले लेखेका छन्, ‘तपाईंहरूलाई मनपर्ने चाउचाउको आइपिओ जारी गर्ने योजनामा छौं, यो कुरा तपाईंहरू सबैसँग बाँड्न पाउँदा एकदमै खुसी र उत्साहित छौ‌ं।’

 

प्रकाशित मिति: ४ बैशाख २०८१, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com