काठमाडौँ । प्रमुख प्रतिपक्षी सहितका विपक्षी दल विरोधमा उभिँदा पनि प्रतिनिधि सभाको बैठक अघि बढाउन खोजेकोमा आपत्ति जनाउँदै सभामुखको निष्पक्षतामाथि प्रश्न उठाएको छ । त्यसको समीक्षा गर्न काँग्रेसले शुक्रबार दिउँसो संसदीय दलको बैठक बोलाएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा काँग्रेस सांसदहरूको विरोधकाबीच सभामुख घिमिरेले गृहमन्त्री रवि लामिछानेलाई बोल्ने समय दिएका थिए ।
प्रकाशित मिति: ३ जेष्ठ २०८१, बिहिबार
प्रतिक्रिया