एजेन्सी । भारतको उत्तराखण्डमा पर्यटक सवार गाडी दुर्घटना हुँदा १४ जनाको मृत्यु भएको छ।

दिल्लीको नोयडाबाट उत्तराखण्ड तर्फ जादै गरेको पर्यटक सवार ट्राभलर गाडी राजमार्गबाट अनियन्त्रित भई सडकबाट करिब ३ सय मिटर तल खसेको थियो।

Advertisement
Advertisement

दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ भने अन्य १२ जना घाइते भएका छन्।

घटना पछि उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले दुःख व्यक्त गरेका छन् भने मृतकका परिवारलाई दुई लाखका दरले क्षतिपूर्ति उपलब्ध गराउने घोषणा गरेका छन्।

प्रकाशित मिति: ३ असार २०८१, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com