काठमाडौं । महामन्त्री पदबाट हटाए पनि सधारण सदस्य मात्र राखेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मुकुल ढकाललाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।

कार्यबहाक महामन्त्री कविन्द्र बुर्लाकोटीले पत्र लेखी ढकाललाई साधारण सदस्यबाट हटाउन नपर्ने कारण २४ घन्टाभित्र पेश गर्नका लागि भनेका छन्।

‘तपाईलाई साधारण सदस्यबाट किन नहटाउने?’ भनी सोधिएको छ। पार्टीविरुद्ध अनर्गल प्रचारबाजी गरेको तर पुनरावेदन नगरेको बिषयबारे ढकाललाई सोधिएको छ।

स्पष्टीकरण पत्र

प्रकाशित मिति: ३० श्रावण २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2025 GlobalNagarik All rights reserved. | Website by Appharu.com