काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘नेपालमा बंगलादेशजस्तै हुन्छ’ भन्ने अभिव्यक्ति दिएकामा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आपत्ति जनाएका छन् । उनले ‘वेटिङ प्रधानमन्त्री’लाई ‘बंगलादेश हुन्छ’ भन्ने छुट नभएको बताए ।
बिहीबार प्रतिनिधिसभा बैठकमा समय मागेर बोलेका उनले त्यस्तो अवस्थामा प्रचण्ड पनि यहाँ रहने स्थिति नहुने उल्लेख गरे ।
प्रकाशित मिति: १३ भाद्र २०८१, बिहिबार
प्रतिक्रिया