काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारीका ठगहरूलाई नछोडिने बताएका छन् ।

पार्टी पोलिटब्यूरो सदस्यहरूलाई च्यासलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सहकारीका ठगहरूलाई कानुन बमोजिम कारबाही गरिने बताएका हुन् ।

‘सहकारी ठगहरूलाई छोडिँदैन । ठगहरूमाथि कानून बमोजिम कारबाही हुन्छ । पीडितहरूले न्याय पाउनेछन्’, प्रधानमन्त्री ओलीले भने ।

प्रकाशित मिति: १९ भाद्र २०८१, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com