काठमाण्डौ – काठमाण्डौ महानगरको ताजा मत परिणाम अनुसार मेयरका स्वतन्त्र उम्मेदवार बालेन साहले २७ हजार ८७ मत प्राप्त गरेका छन् ।                                            उनी नेकपा एमालेका केशव स्थापितभन्दा १२ हजार ३ सय ८६ मतले अगाडि  छन् । स्थापितले १४ हजार ७ सय १ मत प्राप्त गरेका छन् भने  कांग्रेसकी सिर्जना सिंहले १३ हजार ७ सय ५० मत प्राप्त गरेकी छिन् ।                                                            अहिले सम्ममा   काठमाण्डौमा ७२ हजार ७ सय ९ मत गणना भइसकेको छ ।

प्रकाशित मिति: ६ जेष्ठ २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com