काठमाडौं । गृहमन्त्री रमेश लेखकले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन् । शनिबार बिहान १० बजे बस्नेगरी बैठक बोलाइएको छ ।
दुई दिनयता भइरहेको लगातारको वर्षाका कारण घटेका घटनाहरूको विवरण लिन र थप सुरक्षार्थ तयारीका लागि गृहमन्त्री लेखकले बैठक बोलाएका हुन् ।
प्रकाशित मिति: १२ आश्विन २०८१, शनिबार
प्रतिक्रिया