काठमाण्डाै – काठमाण्डौ महानगरपालिकामा मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन् साहले १९ हजार ६ सयभन्दा बढी मतले अग्रता कायम गरेका छन् ।                                                                 पछिल्लो मत परिणामअनुसार महानगरमा १३५, ६९३ मत गन्दा बालेन शाह ले ४६,४७६ मत प्राप्त गरेका छन् भने नेपाली काङ्ग्रेसकी सिर्जना सिंहले २७,७९९ मत प्राप्त गरेकी छिन् ।यसरी हेर्दा बालेन् सिंहभन्दा १९, ६१५ मतले अगाडि छन् ।                                                   नेकपा एमालेका उम्मेदवार केशव स्थापित २६,८६१ मत प्राप्त गरि तेस्रो स्थानमा रहेका छन् ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com