काठमाण्डाै– बलात्कारका आरोपीत मनोज पाण्डेमाथि अनुसन्धान गर्न अदालतले प्रहरीलाई ५ दिन को म्याद दिएको छ ।                                    पाण्डेमाथि सौन्दर्य प्रतियोगितामा सहभागी एक युवतीको बलात्कार को आरोप लागेको थियो । युवती ले आफूमाथि ६ महिनासम्म बलात्कार भएको सामाजिक सञ्जालमार्फत आरोप लगाएकी थिइन् ।
पक्राउ परेका पाण्डेमाथि थप अनुसन्धानको म्याद का लागी प्रहरीले उनलाई आज साेमवार काठमाण्डाै जिल्ला अदालत पुर्‍याएकाे थियो । जिल्ला अदालतले अनुसन्धानका लागि पाँच दिन हिरासतमा राख्न प्रहरी लाई अनुमति दिएको हो  ।

प्रकाशित मिति: ९ जेष्ठ २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com