काठमाडौं – चाबहिलस्थित सेन्ट लरेन्स कलेजमा शिक्षकले छात्रामाथि दुर्व्यवहार गरेको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्।                                                     मंगलबार बिहान छात्रा माथि दुर्ववहार भएको भन्दै  विद्यार्थी आन्दोलित भएको खबर प्राप्त भएपछि प्रहरीको टोली उक्त क्याम्पस पुगेको थियो।अहिले प्रहरी परिसर वृत्त गौशालाले घटनासम्बन्धी अनुसन्धान भईरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी वरिष्ठ उपरीक्षक सुदीप गिरीले बताएका छन् ।

प्रकाशित मिति: १० जेष्ठ २०७९, मंगलबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 globalnagarik.com All rights reserved. | Website by Appharu.com