काठमाडौँ । बेलायत भ्रमणमा परिवार र पत्रकारसहित पुगेका धरानका मेयर हर्क साम्पाङले बेलायतको एक सानो शहर फोकस्टोन कि मेयरसँगको भेटको तस्बिर सार्वजनिक गरेका छन् ।

सात वार्ड भएको र ५० हजार बढी जनसंख्या भएको शहरकी मेयर आबेना आकुफो केलीलाई साम्पाङले मायाको चिनो दिँदा आफ्नो फोटो नि राखेका छन् ।

समकक्षी मेयर केलीले दिएको चिनोमा भने उनले आफ्नो फोटो राखेकी छैनन् । आफ्नो शहरको लोगो दिएकी छन् । आफ्नो नाम हर्कराज राई नै राखेर धरान उपमहानगरको तर्फबाट मेयर साम्पाङले मायाको चिनो दिएको देखिएको छ ।

प्रकाशित मिति: १० कार्तिक २०८१, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com