काठमाडौं । भारतको उत्तराखण्डमा बस दुर्घटनामा २२ जनाको मृत्यु भएको छ।

यो दुर्घटना गढवाल-रामनगर मार्गको साल्ट नजिक भएको हो। मृत्युको संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

एसडीआरएफ र प्रहरीले घटनास्थलमा उद्धार कार्यमा जुटेका छन्। ४० यात्रु सवार बस गहिरो खोँचमा खसेको थियो, र प्रारम्भिक जानकारीअनुसार चालकले नियन्त्रण गुमाएका कारण दुर्घटना भएको हुनसक्ने भारतीय मिडियाले जनाएको छ।


यो हप्ताको साप्ताहिक राशिफल हेर्नुहोस् ।


 

प्रकाशित मिति: १९ कार्तिक २०८१, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com