पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको जहाज साँढे २ घण्टादेखि सम्पर्कविहीन छ ।एति बेला प्रहरिले लेते क्षेत्रमा केन्द्रित भएर खोजीमा जुटिरहेको बताएको छ ।
बादल लागेका कारण जहाज नदेखिएको तर ठूलो आवाज आएको मुस्ताङ थासाङ क्षेत्रका स्थानीयले बताएका छन् । स्थानीय र प्रहरीले पनि उक्त आवाज सुनेको थिए ।बादल लागेको र हल्का पानी पनि परिरहेको बताईएको छ ।                                          म्याग्दी कटेर उकालो लागेपछि जहाज बेपत्ता भएको र उक्त जहाज त्यहाँ २ पटकसम्म घुमेको स्थानिय ले बताएका छन् ।जहाजमा चालक दलका तीन सदस्यसहित २२ जना सवार थिए ।

प्रकाशित मिति: १५ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com