काठमाण्डाै – भक्तपुर लोकन्थली चोकमा दूधको ट्याङ्करले  स्कुटरलाई ठक्कर दिँदा एक ब्यक्ती को मृत्यु भएको छ । मृत्यु हुनेमा स्कुटर चालक काभ्रे बनेपा नगरपालिका–५ बस्ने ४५ वर्षिय नकुल थापा रहेका छन् ।                                                                    भक्तपुरबाट काठमाण्डौतर्फ जाँदै गरेको वाग्मती प्रदेश ०२–०२५ प १६२० नम्बरको स्कुटरलाई वाग्मती प्रदेश ०१–००४ क ०५८० नम्बरको दूधको ट्याङ्करले ठक्कर दिएकाे थियो।                                                          दुर्घटनामा परि उक्त स्कुटर चालक को मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २४ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com