चितवनको इच्छाकामना–६ तोपेखोलामा रहेकाे नाम्सी पुलमा पहिरो खसेका कारण नारायणगढ–मुग्लिन सडक बन्द भएको छ ।जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरहरि अधिकारीका अनुसार वर्षासँगै खसेको पहिराेका कारण  गए रातिदेखि सडक बन्द भएको हो ।                                                                                आज बिहानैदेखि पहिरो हटाएर राजमार्ग सञ्चालन गराउने प्रयास भइरहेको पनि उनले बताए । पहिराेकै कारण मुग्लिन–नौबिसे सडक पनि अवरुद्ध भएको छ ।

प्रकाशित मिति: २६ जेष्ठ २०७९, बिहिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com