पाँचथर । मिक्लाजुङ गाउँपालिका–६ लिम्बाका रिंकनाथ आङबुहाङको भीरबाट लडेर मृत्यु भएको छ ।

७१ वर्षीय आङबुहाङ शनिबार बिहान स्थानीय कन्याटार बजार भनेर निस्किएका थिए ।  साँझसम्म पनि नर्फेपछि खोजतलास गर्ने क्रममा उनको शव भीरबाट लडेको अवस्थामा भेटिएको हो ।                                                                इलाका प्रहरी कार्यालयका अनुसार आङबुहाङको शव पोष्टमार्टमका लागि आधारभूत अस्पतालमा ल्याईएको छ ।साथ साथै घटनाबारे थप अनुसन्धान पनि सुरु गरिएको  प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com