काठमाडौँ । पारिवारिक लफडा सार्वजनिक गरेर विवादित बनेका र्यापर सुदीप भण्डारी जी–बब पत्रकार सम्मेलनमा जंगिएका छन् । उनले आफूले आमाबाबुबाट छुट्टै बस्न चाहेको तर स्वीकृति नपाउँदा जिल्ला प्रशासन कार्यालयमा मुद्दा नभइ निवेदन दिएको बताए।

आज पत्रकार सम्मेलनमा उनले भने- ‘मैले त स्वतन्त्रता खोजिरहेको हो । म मेरो फ्रिडमको लागि यति ८०–९० जना मिडियाका मान्छे होइन चाहेँ भने ३ सय–४ सय जना मिडिया जति जनाको अगाडि पनि बोल्न सक्छु । मलाई मेरो स्वतन्त्रता चाहियो । मैले मेरो आमालाई मुद्दा हाल्यो भन्ने शब्दले कुरा बिग्रेको हो क्या । मैले कपीमा लेखेर निवेदन दिएको हो ।’

 

प्रकाशित मिति: २९ जेष्ठ २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com