काठमाडौं । सामाजिक अभियान्ता बाट राजनितीमा उदाएकी ज्वाला संग्रौलाले राप्रपाको सामाजिक सेवा बिभाग प्रमुखको जिम्मेवारी पत्र बुझेकी छन् । राप्रपाको पार्टी कार्यालयमा भएको एक कार्यक्रमको बिच ज्वाला संग्रौलाले सो पत्र बुझेकी हुन् ।

केही दिन अघि मात्र संग्रौलाले राप्रपाको सामाजिक सेवा बिभाग प्रमुखको जिम्मेवारी पाएकी थिइन्। सामाजिक कार्यमा अग्रसर ज्वालाले यसअघि पनि विभिन्न सामाजिक कार्यहरु गर्दै आइरहेकी थिइन्।

सामाजिक कार्यमा अग्रसर ज्वाला संग्रौलालाई राप्रपाले सोही सामाजिक सेवा बिभागको जिम्मेवारी सुम्पेको थियो।

प्रकाशित मिति: ३० जेष्ठ २०७९, सोमबार

aatmaram khanal

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2023 GlobalNagarik All rights reserved. | Website by Appharu.com