कुवेतबाट आएको जजिरा जे नाइन ५४१ एयरको जहाज आज बिहान काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नुपर्नेमा मौसम खराबीका कारण अवतरण नगरी गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवामा अवतरण गर्यो ।

मौसम खराब भएपछि भैरहवा पठाइएको उक्त जजिराको जहाज  भैरहवामा करिब एक घन्टा बिताएर काठमाडौंस्थित विमानस्थलमा अवतरण गरेको छ।

आज बिहान करिब ६:५० मा उक्त जहाज त्रिभुवन विमानस्थलमा अवतरण गरेको हो ।

प्रकाशित मिति: ३१ जेष्ठ २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com