कैलाली । कार्य सम्पादन मूल्यांकनका आधारमा जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी निरीक्षक वकील बहादुर सिंहसहित तीनजना पुरस्कृत भएका छन् । प्रहरी निरिक्षक सिंह, नायब निरीक्षक सावन सिंह क्षेत्री भाट र प्रहरी नायब निरीक्षक प्रकाश धामी जेठ महिनामा प्रदेशकै सर्वोत्कृष्ट ट्राफिक हुँदै पुरस्कृत भएका हुन् ।

प्रहरी नायब निरीक्षक भाट अस्थाई ट्राफिक पोष्ट त्रिनगरमा र धामी प्रदेश ट्राफिक प्रहरी कार्यालयमा कार्यरत छन् । प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका प्रमुख तथा प्रहरी उपरीक्षक प्रविण धितालले एक कार्यक्रमकाबीच उनीहरु तीनै जनालाई सम्मानसहित पुरस्कृत गरेका हुन् ।

प्रकाशित मिति: ४ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com