काठमाडौं । रामेछापको खाँडादेवी गाउँपालिका–१ राकाथुममा आज साँझ गाडी दुर्घटना भएको छ । राकाथुमको पिपलटारमा सुजुकीको सेल्स गाडी दुर्घटना हुँदा गाडीका चालक र गाडी धनी घाइते भएका छन् ।

घाइतेलाई स्थानीयले उद्धार गरेर प्राथमिक उपचारपछि थप उपचारको लागि काठमाडौं पठाइएको खाँडादेवी गाउँपालिका–१ राकाथुमका वडा अध्यक्ष रामकुमार श्रेष्ठले बताए ।

प्रकाशित मिति: ११ असार २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com