काठमाडौं । धराम उपमहानगरका मेयर हर्क साम्पाङले लोकसेवा आयोगको परिक्षा र अन्तर्वार्ता लाईभ हुनुपर्ने बताएका छन्।

मेयर हर्क साम्पाङ भन्छन्, ‘लोक सेवा आयोगको परिक्षा र अन्तर्वार्ता पनि लाइभ हुनु पर्छ, नत्र विश्वास नहुने देखिन्छ !’ यसरी धरान महानगरका मेयर हर्क साम्पाङले लोकसेवा परिक्षा र अन्तर्वार्तामा धाँधली हुने भन्दै सो कुराको लाईभ हुनुपर्ने बताएका हुन्।

लोकसेवा परिक्षामा र अन्तर्वार्तामा बिश्वासनियता नभएको भन्दै आयोगको परिक्षा र अन्तर्वार्ता लाईभ हुनुपर्ने उनको भनाई छ।

प्रकाशित मिति: ३ श्रावण २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com