एजेन्सी । भारतमा दलित महिला द्रौपदी मुर्मू राष्ट्रपतिमा निर्वाचित भएकी छन् ।
बिहीबार राति सम्पन्न मतगणना अनुसार सत्तासिन गठबन्धन एनडीएकी उम्मेदवार मुर्मू अत्यधिक बहुमतसहित राष्ट्रपतिमा निर्वाचित भएकी हुन् ।
राष्ट्रपति चुनावमा पराजित बनेका विपक्षी उम्मेदवार यशवन्त सिन्हाले हार स्वीकार्दै द्रौपदी मुर्मूलाई बधाई तथा शुभकामना पनि दिएका छन् । बिहीबार सम्पन्न मतगणनामा एनडीएकी उम्मेदवार मुर्मू राष्ट्रपतिमा विजयी भएकी हुन्।
प्रकाशित मिति: ५ श्रावण २०७९, बिहिबार
प्रतिक्रिया