काठमाडौं । ललितपुरको ग्वार्कोमा बस पल्टिएर ट्याक्सीलाई किच्दा एकजना घाइते भएका छन् ।

ग्वार्कोस्थित बीएन्डसी अस्पताल अगाडि बुधवार बस पल्टिएर ट्याक्सीलाई किच्दा ट्याक्सी चालक संजोग घिसिङ घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बा ३ ख ४४४० नम्बरको बसले बा २ ज ६०१ नम्बरको ट्याक्सीलाई किचेको हो ।

बसमा यात्रुहरू नरहेको बताइएको छ ।

 

प्रकाशित मिति: ११ श्रावण २०७९, बुधबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com