झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो गठबन्धन देशद्रोही भएको बताएका छन्।
बुधबार झापामा पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले पाँच दलीय गठबन्धनले देश बनाउने एमालेको लक्ष्यलाई पूरा गर्न नदिएको आरोप लगाएका छन्।
उनले नेपाली काँग्रेस नीतिहिन र सिद्दान्तहिन गन्तब्यतिर गइरहेको बताए।
प्रकाशित मिति: १ भाद्र २०७९, बुधबार
प्रतिक्रिया