काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई डेंगु संक्रमण भएको छ।
थापाको सचिवालयले दिएको जानकारीअनुसार थापालाई डेंगु भएको छ। ‘ज्वरो आएको छ। उहाँ घरमै आराम गरिरहनुभएको छ,’ सचिवालयका एक सदस्यले भने।
बिहीबारदेखि थापालाई ज्वरो आएको थियो।
प्रकाशित मिति: ३१ भाद्र २०७९, शुक्रबार
प्रतिक्रिया