काठमाडौं । रुकुमपूर्वमा एमालेको समर्थन पाएका माओवादीका बागी उम्मेदवार विजयी भएका छन् ।

प्रदेशसभा क्षेत्र १ मा माओवादी केन्द्रका अधिकारिक उम्मेदवार तेजबहादुर ओलीलाई हराउँदै सुरुल पुन विजयी भएका हुन् ।

विजयी पुनले ४४६५ मत ल्याउँदा ओलीले ३९३२ मत मात्रै पाए । पुनलाई नेकपा एमालेको समर्थन थियो ।

 

प्रकाशित मिति: ६ मंसिर २०७९, मंगलबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com