रुपन्देही । रुपन्देही ३ बाट उम्मेदवार रहेका गृहमन्त्री बालकृष्ण खाँण पछाडि परेका छन् । उनलाई राप्रपाका दीपक बोहोराले पछाडि पारेका हुन् ।
पछिल्लोपटक सार्वजनिक मतपरिणामअनुसार बोहराले २९०३१ मतका साथ अग्रता बनाउँदा खाँणले २७९५८ मतका साथ पछ्याइरहेका छन् । अहिल १०७३ को मतान्तर छ ।
प्रकाशित मिति: ९ मंसिर २०७९, शुक्रबार
प्रतिक्रिया