रुपन्देही । रुपन्देही-३मा राप्रपाका दिपक बोहोरा विजयी भएका छन् ।

बोहोराले गृहमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाणलाई पराजित गरेका हुन् । बोहोराले ३६ हजार ६४८ मतसहित विजयी भएका छन् ।

गृहमन्त्रीलाई पराजित गराउन बोहोराले खाणभन्दा २ हजार ६४२ मत बढी ल्याए । खाणले ३४ हजार ६ मत प्राप्त गरेका छन् ।

प्रकाशित मिति: १० मंसिर २०७९, शनिबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com