काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल प्रतिनिधिसभा चुनावमा पराजित भएका छन् । उनलाई उनकै पूर्वसहकर्मीले इलाम १ बाट पराजित गरेका हुन् ।

खनाल नेकपा एमालेका महेश बस्नेतसँग पराजित भएका छन् । बस्नेतले २९५७ मतान्तरमा खनाललाई पराजित गरेको निर्वाचन आयोगले जनाएको छ ।

खनालले यो क्षेत्रबाट २०५६ बाहेक सवै निर्वाचन जितेका थिए ।

प्रकाशित मिति: ११ मंसिर २०७९, आइतबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com