काठमाडौं । समानुपातिकतर्फ तेस्रो बन्न नेकपा माओवादी केन्द्र र राष्ट्रिय स्वतन्त्र पार्टीको कडा टक्कर देखिएको छ । आइतबारसाँझदेखि घण्टीले लिएको अग्रता तोड्दै फेरि माओवादी केन्द्र अघि बढेको छ ।

एमाले र माओवादी क्रमश: पहिलो र दोस्रो स्थानमा छन् ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अहिलेसम्मको मतपरिणाम:

प्रकाशित मिति: १२ मंसिर २०७९, सोमबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com