पर्वत । पर्वतको मोदी गाउँपालिका चित्रेमा रहेको दुर्गा भवानी प्राथमिक विद्यालयमा एक जना विद्यार्थीलाई पढाउँदै एक शिक्षिका ठाकुकुमारी केसी ।

विद्यालय आइपुग्न खोला तर्नुपर्ने र यहाँ पुल नबन्दा विद्यार्थी नजिकैको विद्यालय छाडेर टाढाको विद्यालय पढ्न जान बाध्य छन् । तस्बिरः सुमनजङ्ग थापा/रासस

प्रकाशित मिति: १६ मंसिर २०७९, शुक्रबार

ग्लोबल नागरिक संवाददाता

'हामी जे देख्छौं, त्यही लेख्छौं र देखाउछौं'
सत्य-तथ्य निष्पक्ष ताजा समाचार'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2024 GlobalNagarik All rights reserved. | Website by Appharu.com