काठमाडौँ । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प कर छली मुद्दामा दोषी ठहर भएका छन्।
ट्रम्पका दुई कम्पनीहरू ट्रम्प कर्पोरेसन र ट्रम्प पेरोल कर्पोरेसनले कल छली गरेको पाइको हो।
ट्रम्पका दुई कम्पनीहरूले कर कर नतिरेको र र यसका लागि उनीहरूले एक दशमलव ६१ मिलयन डलर जरिबाना तिर्नुपर्ने भएको छ। ट्रम्पका वकिलहरूले पुनरावेदन गर्ने योजना रहेको बताएका छन् ।
प्रकाशित मिति: २१ मंसिर २०७९, बुधबार
प्रतिक्रिया