काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियारलाई प्रहरीले पक्राउ गरेको छ । रौनियारलाई काठमाडौँबाट पक्राउ गरिएको उपत्यका प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक दिनेश राज मैनालीले बताए। पूर्वसांसद रौनियारलाई बाकेँ पठाउने तयारी गरिएको उनले बताए । बाँकेमा रौनियारविरुद्ध ठगी मुद्दा दर्ता भएको छ ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।