काठमाडौं । मकवानपुरबाट प्रहरीले लागुऔषध खैरो हेरोइनसहित एक जनालाई पक्राउ गरेको छ। बागलुङ घर भएका १९ वर्षीय विवेक घर्तीमगरलाई हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे क्षेत्रबाट आइतबार बिहान पक्राउ गरिएको हो। प्रहरीका अनुसार घर्तीमगरको साथबाट करिब १ ग्राम ६ सय ८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ। प्रहरी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।