काठमाडौं । गत असार २४ मा भोटेकोशीमा आएको बाढीले ६८ सवारीसाधन बगाएको पाइएको छ । यसमध्ये ४२ वटा विद्युतीय सवारीसाधन बाढीले बगाएको रसुवा भन्सार कार्यालयले तयार पारेको तथ्याङ्क छ । ५ वटा सिनोट्रक ब्रान्डका ट्रक छन् । चीनबाट सामान ल्याएर टिमुरेको भन्सार यार्डमा राखिएका १८ वटा मालवाहक सवारी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।