सप्तरीका एसपी खतिवडाको सरुवा, आचरण विपरित काम गरेको आरोप

काठमाडौं । जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक एसपी ढकेन्द्र खतिवडालाई सरुवा गरिएको छ। उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको हो। सप्तरीको प्रहरी प्रमुख हुँदा आर्थिक विषयमा आचरण विपरित कार्य गरेको गुनासो परेपछि उनलाई छानबिनका लागि त्यहाँबाट हटाइएको हो। थप छानबिनका लागि नेपाल प्रहरी

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com