साफ यू–२० महिला च्याम्पियनसिप फुटबलको उपाधि बंगलादेशले जितेको छ । बंगलादेशको बसुन्धरा किङ्स एरेनामा भएको अन्तिम तथा निर्णायक खेलमा नेपाललाई ४-० गोलले पराजित गर्दै बंगलादेश च्यापियन बनेको हो । पहिलो हाफमा १-० गोलले पछि परेको नेपालले दोस्रो हाफमा थप ३ गोल ब्यहोर्न बाध्य भयो ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।