काठमाडौं । उपसभामुख इन्दिरा रानामगर सङ्घीय संसद् सचिवालयबाट बिदा भएकी छन्। सङ्घीय संसद् सचिवालयमा रहेको आफ्नो निजी सचिवालयले प्रयोग गर्दै आएको सवारीसाधन बुझाएर उनी फर्किएकी हुन्। सङ्घीय संसद् सचिवालयका प्रवक्ता तथा सहसचिव एकराम गिरीका अनुसार उपसभामुख रानामगरले सचिवालयबाट प्रयोगमा रहेको गाडी फिर्ता गरी कार्यालय छाडेकी
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।