तनहुँको ऐना पहरामा यात्रुवाहक बस दुर्घटना

तस्बिर: प्रकाश श्रेष्ठ काठमाडौं । तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित ऐना पहरानजिक यात्रुवाहक बस दुर्घटना भएको छ। आइतबार अपराह्न सवा ४ बजेतिर बस सडकबाट तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। प्रहरी निरीक्षक राजु अधिकारीका अनुसार बस गोरखाबाट नारायणगढतर्फ जाँदै थियो। दुर्घटनाको थप विवरण प्राप्त भइसकेको

स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।

©2026 GlobalNagarik All rights reserved. | Website by Appharu.com