चितवन । चितवन क्षेत्र नम्बर २ को पछिल्लो मतगणनाको विवरण सार्वजनिक भएको छ। ६६२३ मत गणना गरिसक्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले २८०१ मत ल्याएका छन्। उनलाई नेकपा एमालेका अस्मिन घिमिरेले १२५९ मतका साथ पच्छ्याइरहेका छन्। नेपाली कम्युनिस्ट पार्टीका प्रताप गुरूङले ११५६ मत ल्याएको निर्वाचन कार्यालयले जनाएको छ।
स्रोतहरू खुलाइएका बाहेक ग्लोबल नागरिकमा प्रकाशित सम्पूर्ण सामग्रीहरू ग्लोबल जर्नालिस्ट ग्रुपका सम्पत्ति हुन् । यसमा प्रकाशित कुनै पनि सामग्रीहरू छापा, विद्युतीय, प्रसारण वा अन्य कुनै पनि माध्यमबाट पुनःप्रकाशन वा प्रसारण गर्नुअघि अनुमति लिनुहुन अनुरोध छ ।